काठमाडौं । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् ।
बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १३:१९
काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेको चलचित्र पूर्णबहादुरको सारंगीका निर्माताले आफ्नो चलचित्रलाई मंगलबारबाट मुलुकको बाँकी सबै चलचि...
मंसिर २६ गते, २०८१ - १३:१६
ताप्लेजुङ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब ५० मिटर पर ७० फिटको ...
मंसिर २६ गते, २०८१ - १३:१३
काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बस...
मंसिर २६ गते, २०८१ - १३:१३
काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बस...
मंसिर २६ गते, २०८१ - १३:१०
काठमाडौं । झापामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५५ वर्षीया वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० स्थित शान्ति टोलका ५...
मंसिर २६ गते, २०८१ - १३:००
विराटनगर । मोरङमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ...
मंसिर २६ गते, २०८१ - १२:५७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि उ...
मंसिर २६ गते, २०८१ - १२:३२
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुुर्घटनाामा चारजना घाइते भएका छन्। मृत्...
मंसिर २६ गते, २०८१ - १२:१२
पोखरा । नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई बन्दसूचीबाट निकालेर गण्डकी प्रदेश सभा सदस्य बनाउने निर्णय गरेसँगै प्रदेश सभा सचिवालयले संसद बैठकमा...
मंसिर २६ गते, २०८१ - १२:०३
काठमाडौं । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या...
प्रतिकृया लेख्नुहोस्: