काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट सेवा सुचारु हुन थालेको छ ।
रकम भुक्तानी नहुने भएपछि भारतको एअरटेलले इन्टरनेट ब्याण्डविथ काटेको र नेपालमा इन्टरनेट सेवाप्रदायकबाट प्राप्त सेवा ठप्प भएको केही कम्पनीले दावी गरेका थिए । तर मन्त्रालयले उक्त समाचारको विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो ।
त्यसपछि इन्टरनेट सेवाप्रदायक कम्पनीले इन्टरनेट रिस्टोर भएको जानकारी गराए । इन्टरनेट नचलेपछि आम नागरिकले ति कम्पनीहरुलाई सामाजिक संजालमा सेवाग्राहीसँग अग्रिम शुल्क लिने अनि आफूले नतिर्ने भन्दै प्रश्न गरेका थिए ।
त्यस्तै, सरकारको कदमसँगै इन्टरनेट चलेपछि कतै कम्पनीहरुले नै आफ्नो कमजोरी लुकाउन बहानाबाजी गरेका त होइनन् भन्ने प्रश्न खडा भएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - १३:३६
कांग्रेस र एमालेका नेताहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य बन्द हुन पर्छ
मंसिर २४ गते, २०८१ - १३:३०
बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उ...
मंसिर २४ गते, २०८१ - १३:२८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको स...
मंसिर २४ गते, २०८१ - १३:१८
काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ । राष्ट्रपति युनमाथि...
मंसिर २४ गते, २०८१ - १३:१४
काठमाडौं। सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ। ...
मंसिर २४ गते, २०८१ - १३:११
भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिव...
मंसिर २४ गते, २०८१ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानि...
मंसिर २४ गते, २०८१ - १२:५१
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ । आज बसेको ने...
मंसिर २४ गते, २०८१ - १२:४८
सर्लाही । सर्लाहीबाट प्रहरीले एकथान पेस्तोल सहित एकजना पकााउ परेकाा छन्् । पक्राउउ र्नेमा जिल्लकोे बलरा नगरपालिका–६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन...
मंसिर २४ गते, २०८१ - १२:४४
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट करिब ५ सय ५८ ग्राम सुन सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
प्रतिकृया लेख्नुहोस्: