इलाम । इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली रहेका छन् ।
उनले हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ वर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने घटनाका सम्वन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८१ - १३:१७
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...
जेष्ठ ८ गते, २०८१ - १३:१४
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्...
जेष्ठ ८ गते, २०८१ - १३:०४
काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउने सवालमा आफ्नो अडानमा दृढ रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट ...
जेष्ठ ८ गते, २०८१ - १२:५७
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध क्राउ पुर्जी जारी भएको छ । नागरिकता किर्ते गरेको कसुरमा उनलाई पक्राउ पुर्जी जारी भएक...
जेष्ठ ८ गते, २०८१ - १२:५०
चितवन । एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको क...
जेष्ठ ८ गते, २०८१ - १२:३१
फर्पिङमा घाइते अवस्थामा फेला परेका छाेरा पनि प्रहरी नियन्त्रणमा
जेष्ठ ८ गते, २०८१ - १२:३०
इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम सूर्य...
जेष्ठ ८ गते, २०८१ - १२:००
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नग...
जेष्ठ ८ गते, २०८१ - ११:५२
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकजिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन्...
जेष्ठ ८ गते, २०८१ - ११:४४
चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन...
प्रतिकृया लेख्नुहोस्: