इलाम । इलाम २ को उपनिर्वाचन हालसम्म २१ हजार ८५४ मतगणना भइसकेको छ । फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ को मत गणना भइसकेको हो । एमालेका सुहाङ
नेम्वाङले ८ हजार ८९८ मत साथ अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका डम्बर खड्का ६ हजार २८० मत साथ पछ्याइरहेका छन् भने पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ४ हजार ६३४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । रास्वपाका मिलन लिम्बूले भने हालसम्म १ हजार ३०५ मत मात्र पाएर चौथो स्थानमा सीमित छन् ।
एमालेले फाकफोकथुममा ४ हजार ४१३ मत ल्याएको थियो भने चुलाचुलीमा ४ हजार ७४ मत ल्याएको थियो । कांग्रेसले फाकफोकथुममा ३ हजार २५८ र चुलाचुलीमा २ हजार ५८६ मत ल्याएको छ ।
माङ्सेबुङ १ मा कांग्रेस र एमालेको धेरै भिन्नता रहेको छैन । यहाँ कांग्रेसले ४३६ र एमालेले ४११ मत ल्याएका छन् । यस्तै थेगिमले दुई पालिकामा ४ हजार २६१ मत पाएका छन् । उनले माङ्सेबुङ १ मा मत बढाएका छन् । उनले ३७२ मत पाएका छन् । यो मत एमाले–कांग्रेसको भन्दा झिनो अन्तर हो ।
रास्वपाले भने माङ्सेबुङ १ मा ३६ मत मात्रै पाएको छ । उसले फाकफोकथुममा ६४५ र चुलाचुलीमा ६२४ मत पाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: