Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

बझाङमा ४० प्रतिशत मतदान

खबरडबली संवाददाता

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।  

प्रदेशसभा निर्वाचन क्षेत्र ९१० मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ३१ हजार ५ सय उनन्चास पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।

बझाङको साइपल गाँउपालिका केही स्थानमा विकट भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ । ०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पदक विजेता खेलाडीलाई ३ करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रीपरिष...

अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेताव...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

झपा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो ।  नेप...

काग्रेसले जलायो विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ । असंवैधानिक रुपमा नयाँ सरकार आह्वान ग...

झापाका दुई बैंकमा गरे तोडफोड

झापा । ऋणीलाई तनाव दिएको भन्दै  झापाका दुई बैंकमा गरे तोडफोड भएकाे छ । ज्योति र एभरेस्ट बैंकमा तोडफोड भएको हाे ।  दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्र...

कृषिक्रान्ति नै देश समृ्द्धिको पहिलो आधार हाेः डा. बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छ...

‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स

काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट...

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छः महासचिव राई

काठमाडौं । अशोक राई नेतृवकाे जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले उपेन्द्र यादवको लागि अदालतको ढोका खुला रहेकेा बताएका छन् । बिहीबार राजधानीम...

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौंः अशोक राई

काठमाडौं। जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुन हुँदैन भनेर नयाँ दल बनाएको बताएका छन् । बिहीवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्...

खानेपानीको गुणस्तर जाँच गरिँदै

बाँके । परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ । गाउँमै पानी परीक्षण शि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies