Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

खबरडबली संवाददाता

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उनले बताए ।

फागुन १५ बाट शुरु भएको हिउदे अधिवेसनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...

जब श्रीमानको अस्तु बोकेर पोखरा आइन् लोरेटा...

पोखरा ।  अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र ...

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ ...

घिसिङलाई बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ नदिए संसद् चल्दैन : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर...

बाँकेकाे नरैनापुर आगलागीबाट ५० लाखको क्षति

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्...

महिला एपिसएन कप छनोट : नेपाल ‘पट–२’ मा

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको  ‘पट–२’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले  बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार ‘पट–२’...

पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै शाक्य पनि पुगे सर्वोच्च अदालत

काठमाडौं । पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै  नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालत पुगेका ...

डेढ करोडको बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई ...

एसिएन कप छनोट : नेपाल मलेसियासँग पराजित

काठमाडौं । एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा मङ्गलबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy