काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने गरेको बताउँछिन् । उनले यसलाई फेस मास्कको रूपमा प्रयोग गर्छिन्। उनले सामाजिक सञ्जालमा यो खुलासा गरेकी हुन् ।
२२ वर्षकी मोडलले सामाजिक सञ्जाल टिकटकको एकाउन्टमा यसबारे पोस्ट गरेकी छिन् । उनले आफ्नो छालालाई राम्रो बनाउन सबै काम गर्ने बताइन् । उनले भनिन्, ‘सधैं सुन्दर र स्वस्थ देखिन कसलाई मन हुँदैन र ? म यस्तै छु र धेरै मान्छेहरु पनि यस्तै छन् भन्ने विश्वास गर्छु । फरक यो हो कि म केहि फरक तरिकाहरू प्रयोग गर्दछु।’
डेली स्टारको रिपोर्ट अनुसार जेहलीले आफ्नो महिनावारीको रगत फेस मास्कका लागि प्रयोग गर्छिन् । यसबाट वातावरण जोगाउन सकिने र वातावरणमैत्री पनि हुने उनले बताइन् ।
उनी भन्छिन्, ‘मलाई प्लाष्टिक प्रयोग गर्नु पर्दैन । म कुनै पनि कुरा खेर जान दिन्न। म त्यस्तो मान्छे हुँ जसले मेरो शरीरबाट प्राप्त चीजहरूद्वारा आफ्नो हेरचाह गर्छु।’
उनले आफ्नो महिनावारीको रगत बेच्नका लागि संकलन गरिरहेको बताइन् । टिकटकमा उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । जो उनको कुरा सुनेर विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । तर, केही स्वास्थ्यकर्मीले यसलाई गलत भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १२:०३
काठमाडौं । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या...
मंसिर २६ गते, २०८१ - ११:५१
काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा ब...
मंसिर २६ गते, २०८१ - ११:४७
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सह...
मंसिर २६ गते, २०८१ - ११:४१
काठमाडौं । सहकारी ठगीको आरोपमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिल कार्यालयले...
मंसिर २६ गते, २०८१ - १०:४४
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले बुधबार एक सूचना जारी...
मंसिर २६ गते, २०८१ - १०:४०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूलय तोलामा २ हजार रुपैयाँले बढेको हो...
मंसिर २६ गते, २०८१ - १०:४०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूलय तोलामा २ हजार रुपैयाँले बढेको हो...
मंसिर २६ गते, २०८१ - १०:३९
काठमाडौं । हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक ...
मंसिर २६ गते, २०८१ - १०:३१
काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाल...
मंसिर २६ गते, २०८१ - १०:३०
काठमाडौं । कैलालीको छुट्टाछुट्टै तीन स्थानमा भएको सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक...
प्रतिकृया लेख्नुहोस्: