Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा २९ जना माओवादीको मृत्यु

सांकेतिक तस्वीर नेपाली माओवादी
खबरडबली संवाददाता

काठमाडाैं  । भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही माओवादीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ ।

सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको बताइएको छ । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा विद्रोही समूह माओवादी सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ ।एजेन्सीं

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं। स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी...

सुदूरपश्चिममा नाउपाकी थापा बनिन् मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था क...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट  पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र...

मलाई मत दिएबापत कहिल्यै पनि पछुताउनुपर्ने छैन- सुहाङ नेम्वाङ

काठमाडौं। इलाम-२ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक सन्द...

सानै उमेरमा सुहाङको अधिवक्तादेखि सांसदसम्मकाे यात्रा

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी ...

बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARI...

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ

इलाम ।  इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली र...

लोपोन्मुख लुलु गाई हत्या आरोपमा तीन जना पक्राउ

मनाङ । मनाङमा  लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प...

सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जनापक्राउ

काठमाडौं  ।  सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी स...

उदयपुरमा डढेलोले तीन सय हेक्टर वनमा क्षति

उदयपुर ।  केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies