काठमाडौं । यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ ।
नेकपाको ७५ औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ ।
समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएकाे एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।
व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - २१:०४
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रक...
माघ २ गते, २०८१ - २१:००
लस एन्जलस । स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फ...
माघ २ गते, २०८१ - २०:५७
अमेरिका । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ । सन् २०२४...
माघ २ गते, २०८१ - २०:५३
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको...
माघ २ गते, २०८१ - २०:२१
इस्लामाबाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा चार आतङ्ककारी...
माघ २ गते, २०८१ - २०:१६
दोहा । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर...
माघ २ गते, २०८१ - २०:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशमा न्याय नमरेकाे बताएका छन् । जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्...
माघ २ गते, २०८१ - १९:५४
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा लागुऔषध दुर्व्यसन रोक्न स्थानीय युवाहरूले एकमहिने सचेतना अभियान सुरु गरेका छन् । ‘आजको युवा, नशाविरुद्धको योद...
माघ २ गते, २०८१ - १९:४९
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब साढे २ बजेदेखि सुरु भएको आगोले प...
माघ २ गते, २०८१ - १९:४४
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको ...
प्रतिकृया लेख्नुहोस्: