Ntc summer Offer
Khabar Dabali २९ पुष २०८१ सोमबार | 13th January, 2025 Mon
Investment bank

उपनिर्वाचनलाई लक्षित गरी इलाममा मदिरा बिक्री वितरणमा रोक

खबरडबली संवाददाता

इलाम । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद छलेर अध्यादेश ल्याउने विषयमा कांग्रेसका जिम्मेवार नेता साक्षी बस्नु दुखकाे कुरा हाे: शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताएका छन् ।  घोराहीमा आइतबार आयोजित कां...

विपद् पश्चातको पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण...

सदन छलेर अध्यादेश ल्याएको भन्दै नागरिक समाजको आपत्ती

काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी गर्ने निर्णय गरेकोमा नागरिक समाजका अगुवाले गम्भीर आपत्ती जनाएका छन् । संसद्को हि...

सिर्जना निङलेकुको अभिनयले 'कार्साङ'मा मच्चायो तहल्का

माेरङ । सिर्जना निङलेकुले आफ्नो पहिलो चलचित्र 'कार्साङ'मा गहिरो र प्रभावशाली अभिनय प्रस्तुत गर्दै दर्शक र समीक्षक दुवैको मन जितेकी छन् । नेपाल...

सूचनाको हक लोकतन्त्रको आधार हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन् । आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन...

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लाग...

कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद...

भाेलि दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।  मौसम ...

कुलमानकाे स्पष्टीकरण: मलाई विधिअनुसार हटाउन मिल्दैन

यस्ताे छ, कुलमानकाे स्पष्टीकरण

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ ।  एनआरएनएले आइतबार यहाँ पत्रकार ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy