काठमाडौं । वेद र विज्ञानका ज्ञान अनुभवकाआधारमाआधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।
क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा आजराजधानीमाआइतबार आयोजित वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामी डा केशवानन्दले वेदमाभएका विज्ञानका गहनविषयवस्तुहरुलाई अहिलेका पुस्ताले मनन् गर्नुपर्ने बताए । उनले वेद र विज्ञानले एकले अर्काेलाई वहिष्कार नगरी आपसमा सामञ्जस्यको खोजी गर्नुपर्ने बताए ।
विश्लेषक अरुण सुवेदीले उपनिषद् पढ्दा आफूलाई केमेष्ट्री पढे जस्तो लागेको बताउँदै आजकाआधुनिक विज्ञानका पुस्तकमा पढिएका कुरा सात हजार वर्ष अगाडि हाम्रै ग्रन्थहरुमा रहेछन् भन्ने थाहापाउँदागौरव लागेको उल्लेख गरे ।
लेखक सौरभ सत्यालले समाज नै वेदको अवधारणमा सञ्चालितभएको बताउँदै यसलाई संस्थागत ज्ञान र अभिलेखमा राख्ने प्रणाली पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार युवराज घिमिरे आफूले भारतमापत्रकारितागर्दा सतिप्रथाबारे बुझ्नखोज्दा वेद र उपनिषद् पढेको र वेदमाअहिलेका विश्वविद्यालयमापाइने ज्ञान नै रहेको आफूले पाएको बताए ।
अर्थवेदाचार्य नारायाण घिमिरेले गुरुकूल पद्धतिको संरचनाभत्काएर आधुनिक विज्ञानको संरचनामा समाजगएको स्थितिमा अब आधुनिक विज्ञानका कमीकमजोरीलाई वेदका ज्ञानबाट पूर्ति गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा नेपाल, संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य बेलायत, क्यानडा, जर्मनी र भारतबाट आएकाप्रतिनिधीको सहभागिता रहेकोथियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: