Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सदाबहार लोकगीत 'ढुँगे बगर' को ५० बर्ष पछि रिमेक

खबरडबली संवाददाता

काठमाडाैं । करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको नेपाली लोक गीत 'ढुँगे बगर माया ढुँगे बगर'... को  रिमेक भएकाे छ । बरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध कालजयी नेपाली लोक गीत 'ढुँगे बगर माया ढुँगे बगर'... काे ५० बर्ष पछि रिमेक भएकाे हाे । 

हालसम्म पनि यो गीत उत्तिकै लोकप्रिय र सदाबहार रहेकाे छ । कालजयी  लोकगीतलाई यसका सर्जक, वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय लाल बहादुर खाती प्रति समर्पित गर्दै यसमा स्वर दिनु हुने उनै वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वरमा रिमेक गरिएको हाे ।

रिमेक भर्सनमा गायिका तीर्थ कुमारी थापालाइ युगल गायनमा गायक सुरज कुमार थापाको स्वर तथा पुन: संगीत संयोजनमा रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा श्रव्य दृश्यको छायाँकन गरिएको छ।

शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ गीतको  भिडियोमा निश्चल श्रेष्ठको छायाँकन, महेश्वर श्रेष्ठको डीओपी ,र बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ।  भिडियोलाई तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि. ले निर्माण गरेको हो।

चर्चित डिजिटल प्लेटफर्मको हरुमा साथ साथै  सुरज कुमार थाापाको नाम रहेको अफिसियल युट्युब च्यानल (Suraj Kumar Thapa) मा यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।


https://youtu.be/Wk8PmyBbGUc?si=OW9FF9EozG8i67Jy

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending