Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

मध्यमा परिक्रमा पथभित्र आज होली मनाइँदै

खबरडबली संवाददाता

महोत्तरी । प्राचीन मिथिला संस्कृतिको मुख्य केन्द्र जनकपुरधामसहित मिथिला मध्यमा परिक्रमा पथ ९वृत्त० भित्र आज होली (होरी, फागु) पर्व मनाइँदै छ । 

मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरेको भोलिपल्ट होली मनाइने पुरानो स्थापित चलनअनुसार मध्यमा परिक्रमा पथभित्र आज होली मनाइरहेको हो । माध्यमिकी परिक्रमाको अन्तिम कडी अन्तर्गृह परिक्रमा सोमबार गरिएको थियो ।

जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर नेपाल र भारतको गरी एक सय ३३ किलोमिटर वृत्तभित्र १५ दिने मिथिला मध्यमा परिक्रमाको परम्परा छ । फागुन औँसीका दिन सुरु गरिने यो यात्रा १६औँ दिन बिहान अन्तर्गृह परिक्रमासँगै सम्पन्न भएपछि परिक्रमा पथभित्र होलीको तयारी सुरु हुन्छ । परिक्रमामा सहभागीहरु घर फर्केर होली मनाउने परम्परा बसेपछि मिथिलाको यो क्षेत्रभित्र यसपालिको होली आज मनाइँदै गरिएको हो ।

मध्यमा परिक्रमा पथभित्र जनकपुरधाम, जलेश्वर, महेन्द्रनगर, धनुषाधाम, लोहारपट्टि र मटिहानीसहितका नगरक्षेत्र पर्दछन् । यसबाहेक भङ्गाहा, बलवा, पिपरा, महोत्तरीसहितका स्थानीय तह यसै वृत्तभित्र छन् । यस क्षेत्रका मुख्य नगर केन्द्रमा आज होली पर्वको रौनक छ । यसअघि गत आइतबार पर्वते मूलका हिन्दूले र मधेसका साधुसन्त, मठ परम्पराका अनुयायी र मधेशका विभिन्न ठाउँका बासिन्दा सर्वसाधारणले सोमबार नै होली मनाइसकेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश...

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्...

रास्वपा कञ्चनपुरमा विष्ट निर्वाचित

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन् ।  आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको ...

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...

रविले बोलाएको सर्वदलीय बैठकमा हर्क साम्पाङ अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ। पार्टीका अध्...

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending