काठमाडौं । ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ । डि पोपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विजय राईलेचक्कु प्रहार गरेकाे खुलेकाे हाे ।
उनकाे चक्कु प्रहारबाट घाइते भएका रोबस राई र पूजन राईको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुई समूहको पुरानो रिसिइबीका कारण झडप भएको र झडप छुट्याउने बहनामा उनले चक्कु प्रहार गरेकाे प्रहरी अनुसदन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।
पूजनको समूह पहिलेदेखि नै त्यहाँ मदिरा सेवन गरिरहेको र रोबसको समूह आएपछि विवाद सुरु भएकाे सँगै रहेकाहरुले बयान दिएकाे बताइएकाे छ । पछि करिब १० बजे रोबसलाई फोन गरेर त्यहाँ बोलाइएको र रोबस आएपछि विवादले उग्र रूप लिएकाे प्रहरी नियन्त्रणमा रहेकाहरुलाई उदृत गर्दै प्रहरीले बताएकाे छ । झडपले उग्र रुप लिए सँगै रोबसको समूहले हातपात गर्न खोज्दा खाजाघर सञ्चालक विनयले चक्कु हानेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले बतायो । रोबसलाई चक्कु हानेपछि झगडा छुट्याउन खोज्दा पूजनलाई लागेको प्रहरी नियन्त्रणमा रहेकाहरूले बयान दिएका छन् ।
अहिले प्रहरीको नियन्त्रणमा १२ जना रहेकाे र उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको ललितपुर प्रहरीले बताएकाे छ । नियन्त्रणमा रहेकामध्ये ९ जना ललितपुरको स्थायी बासिन्दा हुन् भने ३ जना उपत्यकाबाहिरका रहेको प्रहरीले जनाएकाे छ ।
पुरानै रिसिइबीका कारण ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट
ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइटः २ जनाको मृत्यु, १८ प्रहरीको नियन्त्रणमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: