काठमाडौं । साहित्यकार कृष्ण पनेरु वञ्चित सम्मानित भएका छन् । कैलालीको अत्तरिया निवासी साहित्यकार वञ्चितलाई गोदावरी नगरपालिका-२ तेघरीस्थित श्री जनकल्याण इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो ।
पनेरुका आधि दर्जनबढी पुस्तकसमेत प्रकाशित छन् । उनी डोटेली भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन् । प्रतिभा पुस्तकालयका पूर्वअध्यक्ष समेत रहेका वञ्चित साहित्यिक संघ-संस्थाको विकासमा समेत उत्तिकै सक्रिय छन् ।
विद्यालयले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा यस क्षेत्रमा थप सक्रिय र जिम्मेवार हुन ऊर्जा प्राप्त भएको उनले बताए । आगामी दिनमा पनि यसै क्षेत्रमा रहेर साहित्य क्षेत्रमा सक्रिय रहने पनेरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - १९:२२
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनु...
बैशाख १६ गते, २०८१ - १९:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्त...
बैशाख १६ गते, २०८१ - १९:०४
इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । प्राप्त नतिजाअनुसार...
बैशाख १६ गते, २०८१ - १९:००
एजेन्सी । इरानी अधिकारीहरूले ऐतिहासिक ‘विकृति’ र ‘पक्षपातपूर्ण दृष्टिकोण’ लाई लिएर मध्ययुगीन एक फारसी व्यक्तित्व चित्रित गर्ने इजिप्टको टिभी शृङ्खलामा...
बैशाख १६ गते, २०८१ - १८:४८
कास्की । पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उनि सफल कौसी खेती किसानको रुपमा परिचित...
बैशाख १६ गते, २०८१ - १८:४०
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ व...
बैशाख १६ गते, २०८१ - १८:३८
बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत...
बैशाख १६ गते, २०८१ - १८:३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक ...
बैशाख १६ गते, २०८१ - १८:०९
काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत्...
बैशाख १६ गते, २०८१ - १७:५३
काठमाडौं । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला...
प्रतिकृया लेख्नुहोस्: