Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

मर्नु अघि ७० काे दशककाे बिष्फाेटकाे जिम्मा लिने जापानकी किरिशिमाकाे डिएनए पुष्टी

खबरडबली संवाददाता

काठमाडाैं । जापानको मोस्ट वान्टेड अपराधी मध्ये एक भएको दाबी गर्ने एक मृतक व्यक्तिले सत्य बोलेको डीएनए परीक्षणले खुलासा गरेको छ ।

सतोशी किरिशिमाले जनवरीमा प्रहरीलाई ‘अब म मेरो वास्तविक नामको साथ मेरो मृत्युलाई भेट्न चाहन्छु’ भन्दै दशक अघिको अपराधमा आफु संलग्न रहेको बताएकी थिइन ।

अधिकारीहरूले अब पुष्टि गरेका छन् कि ७० वर्षीया वास्तवमा किरिसिमा थिए, जो १०७० को दशकमा धेरै घातक बम विष्फोटहरू पछाडि लडाकु समूहको सदस्य रहेकी थिइन ।

‘ठ्याक्कै कसरी उनी यति लामो समयसम्म फरार रहिन, याे अचम्म छ जबकी उनको अनुहारको पोष्टर जापानभर ‘मस्ट वान्टेड’ भन्दै सजिएको भए पनि उनी कहिल्यै फेला परिनन, जब उनी अस्पताल आइन, मृत्यु अघि साँचो बोलिन कि म त्यही महिला हुँ, जसलाइ मस्ट वान्टेड भनिएको थियो,’ एक सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाइ भने । 

समाचार अनुसार त्यतिखेर उनी पूर्वी एशिया एन्टी जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिइन, जुन कट्टरपन्थी, वामपन्थी संगठनले ७० को दशकमा जापानको राजधानी टोकियोमा कम्पनीहरू विरुद्ध धेरै बम विष्फोटहरू गराएको थियो । जसमध्ये एक मित्सुबिशी हेवी इंडस्ट्रीज भवनलाई समेत निशाना बनाइएको थियो। सो घटनामा ८ जनाको मृत्यु र १६० भन्दा बढी घाइते भएका थिए ।

किरिशिमा समूहले गरेका अन्य चार स्थानमा आक्रमण गरेकाे आरोप छ। अन्य दुई सदस्यहरू पक्राउ पछि ती अाक्रमणमा संलग्न भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तर, उनी भने लामो समय देखी फरार रहदैँ बाँचेकी थिइन ।

यो मानिन्छ कि उनी समूहको एक मात्र सदस्य हुन्, जुन पुलिसले कहिल्यै पक्रन सकेनन् । ‘होइन कि उनले कहिल्यै हार मानेको देखिएनन, लामो कपाल भएको, चश्मा लगाएका कुनै विश्वविद्यालय विद्यार्थीको तस्वीर दशकौंदेखि देशभरका पुलिस स्टेशनहरू बाहिर पोस्टरहरूमा देखा पर्दै आएको थियो तर उनी अदभुत रूपमा लुक्न सफल भइन्’  उनकाे बास्तविकता समाचारमा पढेर थाहा पाए पछ उनकी छिमेकी हिरोसिताले भनिन् । 

तैपनि, उनको छवि व्यापक रूपमा प्रचारित भए तापनि गत महिना उनको पहिचान प्रकट हुँदा छिमेकीहरू छक्क परेका थिए । उनीहरूले उनलाइ एक शान्त र गम्भीर मानिसको रूपमा लिइरहेका थिए । उनका छिमेकीहरूका अनुसार उनको कोठामा सुन्दर गितार थियो र उनलाइ पेय पदार्थ लिदैँ गीतार बजाउने झुकाव थियो । ४०–४० बर्षसम्म उनीहरूले किरिशिमालाइ चिन्न सकेनन, उनीहरूले तीनलाइ सामान्य मानिस झै सम्झिरहेका थिए । जबसम्म उनकाे मृत्यु भएन । 

हिरोशी उचिडाको नामबाट किरिशिमा टोकियोको पश्चिमी किनारमा रहेको फुजिसावा सहरमा करिब ४० वर्षदेखि बस्दै आएकी थिइन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending