काठमाडौं । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - २०:१४
विराटनगर । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पु...
माघ २ गते, २०८१ - २०:१४
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि...
माघ २ गते, २०८१ - २०:११
ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका दुईवटा संरचनाको पुनः निर्माण हुन सकेको छैन। ...
माघ २ गते, २०८१ - २०:०५
काठमाडौं । गत वर्ष कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्यो । गत वर्षको कार्तिकमा गएको भूकम्पमा परी सयौँ नागरिकको ज...
माघ २ गते, २०८१ - २०:०५
सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (...
माघ २ गते, २०८१ - १२:२०
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'ओखलढुंगा पत्रकार समाज' विधिवत् रूपमा दर्ता भएको छ । संस्था दर्ता भएसँगै ओखलढुंगे पत्रकार सस्थाग...
माघ २ गते, २०८१ - ११:४५
काठमाडौं । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बुधबार विपक्षी दलहरूको बैठक बसेको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल द...
माघ २ गते, २०८१ - ११:१८
झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नग...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ । यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघका अन...
प्रतिकृया लेख्नुहोस्: