काठमाडौं । नेपाली महिला टोली साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनल भिडन्तमा पहिलो हाफमा पछि परेको नतिजा उल्टाउँदै नेपालले लेबनानलाई २(१ ले हराएर जोर्डनसँग उपाधि भिडन्त पक्का गरेको हो।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयानुसार मध्यराति भएको भिडन्तमा नेपालका लागि सावित्रा भण्डारी साम्बा र प्रीति राईले एक(एक गोल गरे।
अग्रता भने लेबननले बनाएको थियो। नेपाली गोलरक्षक अन्जिलासँग तालमेल बिग्रिँदा खेलको ३८औं मिनेटमा पूजा रानाले आत्मघाती गोल गरेकी थिइन्।
पहिलो हाफसम्म १(० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किँदै उपाधि यात्रा तय गर्यो। खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारीले विपक्षी खेलाडीले डी बक्सभित्रबाट क्लियर नगरेको बललाई जाली चुमाइन्। यसअघि उनैले प्रहार गरेको सट लेबननी किपरले बचाएकी थिइन्।
नेपाली मिडफिल्डर प्रीति राईले निर्णायक गोल खेलको इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले गरिन्।
अब नेपालले साविक विजेता जोर्डनसँग यही बिहीबार उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: