Ntc summer Offer
Khabar Dabali ७ चैत्र २०८१ शुक्रबार | 21st March, 2025 Fri
Investment bank

अनलाइन डेलिभरी राइडर लुटपाट, डान्सबार सञ्चालक सहित २ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राति अनलाइन फुड डेलिभरी गर्नेमाथि लुटपाट गर्ने दुई जनालाई बालाजु बसपार्कबाट आइतरबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालाजु बसपार्क स्थित एक डान्सबारका सञ्चालक काभ्रेका २९ वर्षका यानकुमार लामा  र दोलखाका २९ वर्षीय मधुकर गोले रहेका छन् । उनीहरूले राति अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई डर, धाकधम्की देखाइ लुटपाट एवं कुटपिट समेत गर्ने गरेको प्रहरीले जनाएको छ । 

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई निरीक्षक पक्राउ

काठमाडौं । एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पन्नादेवी कन्या उमावि सेन्टरकी निरीक्...

बेलायतको सबैभन्दा ठूलो हिथ्रो विमानस्थल आगामी २४ घण्टा पूरै बन्द हुने

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहनेछ। विमानस्थलले जारी गरेको विज...

भन्सारबाटै सेटिङमा २० कार्टुन अंगुरकाे राजश्व छलेको गाडी प्रहरी फन्दामा

रुपन्देही । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सा...

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

काठमाडौं । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि तालिका...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु ,चार जना घाइते

म्याग्दी   । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घ...

फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्...

नेपाली फिल्म अब अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा

काठमाडाैं । भारत तथा अन्य मुलुक मा बस्ने सम्पूर्ण नेपाली का लागि नेपाली चलचित्र "प्रेमा" ले विश्व मञ्चमा नेपाली चलचित्रको लागि महत्वपूर्ण फड्को मारेको...

सेयर बजार २६६९ अंकमा झर्‍यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ। सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो ।  बजारको परिसूचकसँ...

नुवाकोटमा बसले किच्दा महिलाको मृत्यु

नुवाकोट ।  नुवाकोटको छापडाँडाँमा बसले किच्दा महिलाको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–१, छापडाँडाँमा बसले किचेर सोही ठाउँकी ३७ वर्षीया मञ्जु तामाङक...

नेकपा (बहुमत) काठमाडौंले घोषणा गर्यो सरकारविरोधी दस्ता

भ्रष्ट र दलाल अब हाम्रो निसानामा

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy