Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८१ शनिबार | 13th April, 2024 Sat
NIMB

रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

खबरडबली संवाददाता

रौतहट  ।  रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका छन् ।

बिशेष सूचनाको आधारमा गुजरा- ४  लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले  चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४  किलोग्राम लागुऔषध गाँजा बरामद भएको  रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।

पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जनाएकाे छ ।

पछिल्लो समय मकवानपुरको विभिन्न स्थानबाट तस्करले लुकाइछिपाई लागूऔषध गाँजा ल्याएर सीमावर्ती भारतीय बजारहरुमा पुर्‍याउने गरेकाे  प्रहरीकाे भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी...

नयाँ वर्षमा नेपाल टेलिकमको स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षमा स्प्रिङ अफर ल्याएको छ । स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकतथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्ग...

हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा

काठमाडौं‌ । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि लागू हुनेगरी हटाइएको ...

गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण

सल्यान  । यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरुप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरुका लागि मिनि टिलर वितरण गरेको छ । ५० प...

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति ...

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं । तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईब...

म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो

म्याग्दी । चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली...

हुम्लाको भेडी गोठमा आगलागी हुँदा १ जनाको मृत्यु

हुम्ला । हुम्लाको भेडी गोठमा आगलागी हुँदा  १ जनाको मृत्यु भएकाे छ । जिल्लाकाे दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागी भएकाे हाे ।  ...

पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

पर्वत। पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजत...

सुरु भयाे लुम्बिनी प्रदेशसभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिँदैछन् । ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies