Ntc summer Offer
Khabar Dabali ३ माघ २०८१ बिहीबार | 16th January, 2025 Thu
Investment bank

रौतहट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार कार्यालयमा बुझायो

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । 

मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् । 

उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार  आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो । 
 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्प सुरक्षाका लागि पूर्वतयारीमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिएको छन...

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत ...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, पाँच अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ ...

कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् । डा. पोखरेलला...

समाजवादी मोर्चाले माघ १६ मा विशेष कार्यक्रम गर्ने

काठमाडौं। समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्था...

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिल...

निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, अर्थमन्त्री भन्छन २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन । भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन...

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

गोरखा। जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना अघि सारेका ...

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्...

भेनेजुएलाका पाँच देशमा कुटनीतिक निकायमा बिपक्षीद्दारा आक्रामण, छानबिन गर्न माग

काठमाडौं ।भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ । राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy