Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न कानूनहरूको आधुनिकीकरण गर्दैछ : प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानुनहरू हटाएको बताए । 

तीन नयाँ कानूनहरूले सय वर्षभन्दा पूरानो औपनिवेशिक आपराधिक कानूनहरू प्रतिस्थापन गरेको प्रधानमन्त्रीले कमनवेल्थ कानूनी शिक्षा संगठन (सीएलइए) को कमनवेल्थ अधिवक्ता तथा कार्यकारी कानुन अधिकृतहरूको सम्मेलन २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताए । 

भारतले औपनिवेशिक कालदेखि कानुनी प्रणाली विरासतका रूपमा पाएको बताउँदै प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षहरूमा कानुनमा धेरै सुधार गरेको उल्लेख गरे । उनले  भारतले औपनिवेशिक कालमा लेखिएका हजारौँ अप्रचलित कानुनहरू हटाएको बताए । 

नयाँ दिल्लीमा सम्मेलनमा केन्द्रीय कानुनमन्त्री अर्जुन राम मेघवाल र प्रधान न्यायाधीश डी वाई चन्द्रचूडको पनि उपस्थिति रहेको थियो ।  

प्रधानमन्त्री मोदीले सहकार्य गर्दा एकअर्काको प्रणालीलाई अझ राम्रोसँग बुझ्न सके  बुझाइले अझ बढी समन्वय ल्याई सिनर्जीले राम्रो र छिटो न्याय वितरणलाई बढावा दिने बताए । 

एक्काइसौँ शताब्दीका चुनौतिहरूलाई २०औँ शताब्दीको दृष्टिकोणले लड्न नसकिने बताउँदै पुनर्विचार, पुनर्कल्पना र सुधारको आवश्यकता रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending