Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

जाडोयाममा अदुवालाई मानिन्छ रामवाण

खबरडबली संवाददाता

काठमाडौं । अदुवा सेवनका विभिन्न फाइदाहरु छन् । रुघा–खोकि लाग्दा प्रायः अदुवा हालेर चिया अथवा काँडा पिउने सल्लाह दिइन्छ । आयूर्वेदमा पनि अदुवालाई औषधिको रुपमा प्रयोग गरिन्छ ।

अदुवामा पर्याप्त मात्रा भिटामिन सी, क्याल्शियम, फस्फोरस, आइरन, जिन्क, कपरजस्ता पोषक तत्व पाइन्छ । जाडोयाममा अदुवा राखेर बनाइएको चिया प्रायः सबैको प्रिय हुन्छ । 

अदुवामा पर्याप्त मात्रामा पोषक तत्वका साथै एन्टिअक्सीडेन्ट गुण पाइन्छ, जसले प्रतिरोधक क्षमता बलियो बनाउन सहयोग पुर्याउँछ । त्यसैले रुघा–खोकि, घाँटि खस्खसाउने समस्या हुँदा अदुवासहितका खानेकुरा खाने सल्लाह दिइन्छ ।
अदुवाका फाईदा 

नियमित अदुवा सेवनले पाचन प्रणाली स्व्स्थ हसनका साथै ब्लड प्रेसर र वजन नियन्त्रण गर्दछ । अदुवाले  मुटुलाई पनि स्वस्थ रराख्दछ ।

पाचन प्रणाली

अदुवामा जिन्जरोल नामक कम्पाउण्ड पाइन्छ, जुन पेटका लागि राम्रो मानिन्छ । ग्यास, एसिडिटी, पेट फुल्ने अथवा ब्लोटिङ जस्ता पेटसंग सम्बन्धित रोगबाट राहत पाउनका लागि अदुवा सेवन गर्नु पर्छ ।

ब्लड प्रेसर

अदुवामा पर्याप्त मात्रामा पोटाशियम र एन्टी–अक्सीडेन्ट पाइन्छ, जसले शरीरमा ब्लड प्रेसरको स्तरलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ । ब्लड प्रेसरको समस्या भएका मानिसले भोजनमा अदुवालाई समावेश गर्नु पर्छ ।

वजन नियन्त्रण

अदुवामा एन्टी–इन्फ्लामेटरी, एन्टी–अक्सीडेन्ट गुण पाइन्छ, जुन वजन कम गर्नका लागि फाइदाजनक हुन्छ । अदुवाको सेवनले क्यालोरी छिट्टै बर्न हुन्छ । यदि तपाईँ मोटोपनको समस्याको सामना गरिराख्नु भएको छ भने आजदेखि नै अदुवाको सेवन गर्न थाल्नु होला ।

स्वास्थ्य मुटु

अदुवामा भिटामिन, मिनरल्स र अमीनो एसिड पाइन्छ, जसले शरीरमा रगतको सर्कुलेशनलाई स्वस्थ्य राख्नमा सहयोग पुर्याउँछ । अदुवा खानाले हृदयघात, हर्ट स्ट्रोकको खतरा कम हुन्छ । त्यसैले मुटुलाई स्वास्थ्य बनाइ राख्नका लागि अदुवा खान आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending