Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

कुन समयमा सेक्स गर्दा बढी सन्तुष्टि मिल्छ ?

खबरडबली संवाददाता

काठमाडौं । दम्पतीबीच हुने शारीरिक क्रिया बनाउनका लागि उपयुक्त समय कुन होला ? सबैको मनमा आउने प्रश्न हो यो । प्रायले उमेर समुह मिल्ने साथी र नजिकका साथीहरु सँग पनि याे प्रश्न गरेकाे देखिन्छ । यसमा घरको वातावरण, दम्पतीको मुड लगायत अनेक कुरा जोडिएर आउन सक्छ ।

शारीरिक क्रिया बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन् । शारीरिक क्रियाबाट दम्पतीहरु तृप्त हुन चाहन्छन् । यद्यपी कतिपय अवस्थामा शारीरिक क्रियाले त्यस किसिमको सन्तुष्ट दिदैन । हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक क्रिया त्यती राम्रो पनि हुँदैन ।

कतिपय अवस्थामा गरिने शारीरिक क्रियाले नराम्रो नतिजा पनि दिन सक्छ । किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ । शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ । 

त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक क्रियाले खराब स्थिती पैदा होस् । यस किसिमको शारीरिक क्रियाले दम्पतीको साझा जीवन खल्लो बनाइदिन पनि सक्छ । खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ । यसका साथै शारीरिक क्रियामा समयले पनि भूमिका खेल्छ । अर्थात कुन समयमा तपाईं शारीरिक क्रिया गर्दै हुनुहुन्छ ?

कुन समय उपयुक्त हुन्छ त ?

त्यसले दुबै जनाकाे साझा सन्तुष्टिमा प्रभाव पार्छ । कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि शारीरिक क्रिया गर्नका लागि अनुकुल समय ठान्छन् । जस्तो कि, रातको ९ बजे  वा १० बजे । यद्यपी यो समय नै आफुलाई अनुकल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । 

केही अध्ययनबाट उक्त समय सयनमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन । 

के भन्छ अध्ययन ?

फ्रटियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो, जसमा युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक क्रिया गर्ने गरेकाे पाइएकाे थियाे ।

पोल सर्वेमा भाग लिएका अधिकांश दम्पतीले उनीहरुकाे  साझा जीवनमा पूर्ण सन्तुष्टि हासिल गर्न नसकेकाे बताएका थिए  । सर्वेक्षणमा भाग लिएका ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी सन्तुष्टि नै पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राती शारीरिक क्रिया गर्नु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन नसकिएकाे बताएका थिए  ।

 यसको पछाडि के कारण छ त ?

रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं । त्यसैगरी शारीरिक क्रियाका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् । 

के हो कारण ? 

मान्छेको बडी क्लक र शारीरिक क्रिया गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । 

दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ ।यसैले शरीरले विश्राम खोजिरहेको बेला शारीरिक क्रिया गर्दा त्यसबाट पूर्ण सन्तुष्टी प्राप्त गर्न सकिदैन 

के हो त यसको विकल्प ?

अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ । ठिक त्यसैगरी सक्रिय शारीरिक क्रियाका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ ।

 त्यसैले बिहानको समयमा शारीरिक क्रियामा लाग्नु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक क्रिया राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । राती तपाईं नि’द्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ ।

यस्तो अवस्थामा शारीरिक क्रिया गर्नु भन्दा बिहानको समयमा शारीरिक क्रिया गर्नु धेरै उत्तम हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending