Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अभियानमा खटिएका माओवादी केन्द्र सुदूरपश्चिमका उपाध्यक्षको निधन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले संक्रमणले थपा परेका बडुवालको उपचारको लागि लखनाउ लिँदै गर्दा बाटोमै निधन भएको हो ।

पार्टीको तीन महिने अभियान क्रममा कार्यक्षेत्र डोटीमा खटिएका महेशको स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए ।

जनयुद्धकालदेखि नै पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।

उनी जनयुद्धको क्रममा सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखा र रुपन्देहीमा भएको आगलागीबाट लाखौंको क्षती

काठमाडौं ।  दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा चलीस लाख बढीको क्षती भएको छ । दोलखा र रुपन्देहीमा भएको आगलागीमा उक्त क्षती भएको हो । दोलखाको काल...

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले स...

एमाले परिषद् बैठक सम्पन्नः सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण कार्ययोजना पारित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने ...

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । प्रहरीले उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ व...

रेशम चौधरीको रिट आज 'हेर्न नभ्याइने' मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ ...

रुईतालीलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

झापा। नेत्र रोग विशेषज्ञ डा सन्दुक रुईतालीलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय-अन्तर्राष्ट्रिय बुद्धि पुरस्कार’ प्रदान गरिएको छ ।  रुद्र–गौरी, श्री–अम...

टमाटरको ससको बारेमा नराम्रो कुरा गर्दा गर्भवती महिला पक्राउ, लामो जेल सजाय हुन सक्ने

काठमाडौं । एक गर्भवती महिलाले सामाजिक सञ्जालमा टमाटरको ससको बारेमा नराम्रो कुरा लेख्दा उनी पक्राउ परेकी छिन् । टमाटरको सस बनाउने कम्पनी एरिस्को फुड्सल...

कारोबारको पहिलो दिनः सेयर बजारमा सुखद सुरुवात

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ । अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से स...

मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो, काम सकिएन

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । सडक विस्तार आयोजनाको वैशाख २ गते सम्झौता म्याद सकिएको हो ।  ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies