काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफुले पाएको तीनवटा अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् ।
रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसर पारेर आज उनले आफुले पाएका तीनवटा अन्तर्राष्ट्रिय पदक हरु बिक्रीका लागि राखेका हुन् ।
उनले उक्त पदकको मूल्य २० देखि २५ लाखसम्म राखिएको उक्त पदकहरु नेपालमा भने बिक्री गर्न पाइनेछैन् । वीरगञ्जको कृषि औजार कारखानामा तीन सयदेखि पाँच सय केभीसम्मको बिजुली ट्रान्सफर्मर दशैंअगावै जडान गर्नुपर्ने भएकाले पैसाको एकदमै खाँचो परेको उनले बताएका छन् ।
पुनले लेखेका छन्,‘लौ त, आज जनै पूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरु मिलेर २० देखि २५ लाखसम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरु किन्नुहोस् त । नेपालको पदकचाँहि बेच्न नपाइने भयो । ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ ।’
सन् १९९२ मा अमेरिकामा पाएको ‘होनोर ग्रयाजुएड मेडल’, सन् २००७ मा फिलिपिन्समा पाएको ‘रामोन म्यागसेसे अवार्ड मेडल’ र सन् २०१४ मा अमेरिकामा पाएको ‘इन्टरनेट हल अफ फेम’ बिक्रीका लागि राखिएको छ । पदक खरिद गर्ने व्यक्ति वा समूहलाई सम्मान पत्र, टोकन अफ लभ र उपहारको थुप्रो सित्तैमा दिइने जनाइएको छ ।
आविष्कारक पुनले केही समयअघि नेपाल सरकारबाट दिइएको विभूषण पनि लिलामीका लागि राखेका थिए । त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विभूषण रद्द गर्ने चेतावनी दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: