Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८१ सोमबार | 15th April, 2024 Mon
NIMB

राप्रपा नेपाल कार्य सम्पादन समिति बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका एजेन्डा

खबरडबली संवाददाता

काठमाडौं ।  राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु पारित गरेको छ ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिबेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एबँ बिभाग प्रमुख राजाराम बर्तौला,आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रबक्ता बसन्तमानसिंह अधिकारीले बताए ।

प्रबक्ता अधिकारिका अनुसार अम्मर केसिको संयोजकत्वमा समसामयिक बिषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने बिषयमा छलफल भएको बताईएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको ब्रेक थ्रू

काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङ मार्गको ब्रेक थ्रू ...

बोटसँगै मकै बिक्री, किसान उत्साहित

झापा । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसान...

हलगोरु पाल्ने किसानलाई बागलुङ नगरपालिकाले अनुदान दिने

बागलुङ ।  बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक...

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौँ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ...

निजामती सेवासम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

जनकपुरधाम । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त...

झापामा नहरमा डुबेर बालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।  हिजो बिहान साढे १० बजे शिवसताक्षी ...

सांसदहरूलाई पार्टीको अनुमति बिना विदेश नजान ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।  सोमबार पार्टी...

अब बजारमा १० हजारमै इलेक्ट्रिक स्कुटर

काठमाडौं। नेपाली बजारमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ ब्रान्डको वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको ईभी नेपाल मोटर्सले नयाँ वर्ष २०८१ को...

भाेजपुरमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

भोजपुर । भाेजपुरमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । जिल्लाकाे षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल, गोली, सुनका गहना र केही नगद सहित ...

नुवाकाेटमा हत्या आरोपमा एकजना पक्राउ

नुवाकोट । नुवाकाेटमा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाकाे ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies