Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

थाइ नेपाली संघसँग तनक्खा र लुमा

खबरडबली संवाददाता
काठमाडौं । थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ ।
थाइल्यान्डबाट साहित्य, संस्कृतिएवं कला सम्बद्ध टोलीहालै इन्ट्रा फाउन्डेसनद्वारा आयोजितमेरो डान्स युनिभर्सतथामेरो भ्वाइस युनिभर्सकार्यक्रममा सहभागी हुन आएको थियो । थाइ नेपाली संघका अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की लगायतअन्यपदाधिकारहिरु समबोट राई,दीपक पराजुली, राजकर्माचार्य, गणेश कार्की, भीम प्रसाद पाण्डे सहभागीथिए ।
त्यसैगरी श्रीमती अमरा राई, चन्द्र लामिछाने, सोम भुषालआदिको पनि सहभागिता रहेको थियो ।साहित्यकार युवराज नयाँघरेले आफ्नो नवीनतम् कृतितनक्खा संघका सबै पदाधिकारीलाई अर्पण गर्दै यो कृतितयार गर्नुपर्ने आवश्यकता र महत्वमाथिचर्चा गरेकाथिए ।
तनक्खामार्फत् म्यान्मारमा रहेका नेपाली समुदायको भाषा, साहित्य, संस्कृति, जीवनशैली र इतिहास लिपिबद्ध गरेको नयाँघरेले चर्चा गरेकाथिए । समारोहमा संघका संरक्षक कुमार कार्की, मेरो डान्स युनिभर्सबाट उत्कृष्ट पुरस्कृत खुसीकार्की, स्वालम्बन परिवारकाशंकर घिमिरे लगायतले नेपालीभाषा, साहित्य, संस्कृति र कलाको सम्बद्र्धनमाथाई–म्यान्मार समाजले खेलेको भूमिकाबारे चर्चा गरेकाथिए ।
समारोहमा परियोजनाकातर्फबाट शैक्षिकअभियन्तानन्दलाल भण्डारी, इन्जिनियर कविन्द्र मानन्धर लगायतले लुमा शैक्षिक सामाग्रीनिर्माण, यसको प्रयोग र सामाग्रीको सहजिकरणका बारेमाचर्चा गरेकाथिए । पुस्तक बिनै एक विद्युतीयलुमामार्फत् सामाग्रीविद्यार्थीहरुले सहजै धेरै विषय पढ्न, सिक्न र ज्ञान हासिलगर्न सक्छन् ।
थाई नेपाली संघका पदाधिकारीले नेपाली साहित्य, संस्कृति र शिक्षाबारे नयाँजानकारी, सूचना र जानकारी पाउँदाआपूmहरु प्रसन्नभएको बताएकाथिए । सहभागी सबैले आफ्नो पहिचान र मौलिकताजोगाउन यस्ता भेटघाट र सम्बन्धले महत्वपूर्ण कार्य गर्ने विचार पोखेकाथिए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE