रामेछाप । रामेछापको शैलुङ्ग क्षेत्रका चौँरीमा लम्की स्किन रोगको संक्रमण देखिएको छ । नेपालका अधसकांश भुभागका पशुमा देखीएकाे याे राेग चाैंरीमा पनि देखिएकाे हाे ।
जिल्लामा यो रोगको संक्रमणले व्यापक संक्रमण भई रहेकाे अबस्थामा उत्तरी भेगकाे शैलुङ्गका चौँरी गोठहरूमा समेत लम्की स्किन रोगको व्यापक रूपमा लिएको हो । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको वडा नं १ डडुवा र वडा नं ४ गौश्वाराका चौँरी गोठमा पनि रोगको संक्रमण देखिएको हो ।
राष्ट्रिय याक तथा चौँरी कृषक महासंघको अध्यक्ष दवा सम्भु सेर्पाका अनुसार शैलुङ्ग क्षेत्रमा ४२ भन्दा बढी चौँरीहरूमा लम्की स्किन रोगको संक्रमणको मरेका छन् ।
पशु विशेषज्ञहरूका अनुसार यो रोगको सङ्क्रमण रोक्नका लागि खोप लाउनु पर्ने हुन्छ । वाग्मती प्रदेश सरकारको लम्की स्किन रोग विरुद्धको सप्ताह व्यापी खोप लगाउने अभियान चलाउने भएको छ भने गाउँपालिकाले यसको लागि पशु चौपाएको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
रामेछापमा लम्की स्किन रोग कारण ४ सय ५० भन्दा बढी पशु वस्तुको मरेका छन् भने झन्डै २४ हजार पशु बस्तु संक्रमित भइसकेका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा पशु स्वास्थ्यका प्रमुख राजेन्द्र ढुङ्गेलका अनुसार गाउँपालिकाको सबै वडाको चौपाएमा फैलिएको लम्की स्किन रोग अहिले चौँरीहरुमा पनि फैलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: