धरान । सुनसरीकाे धरानमा मोटर साइकल चोर्दाचोदै एक जना पक्राउ परेका छन् । मोरङ केराबारी ८ का बर्ष २५ का अर्जुन चौधरीलाई गाइनो वार्ड अगाडि मोटरसाइकल चोर्दाचोर्दे गरेको अवस्थामा बीपीका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।
शुक्रबार विहान ४ः३० बजेको समयमा गाइनो वार्डमा को २१ प २२०० नम्बरको १५० सिसीको रातो पल्सर र को २६ प २५७१ नम्बरको निलो पल्सर चोर्ने प्रयास गरिरहेको अवस्थामा डियुटीमा खटिएका सेक्युरिटी गार्ड गौरव श्रेष्ठ, रत्न नेम्बाङ र सनम राईले पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएका प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चौधरीका विषयमा बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताए ।
हुन त प्रतिष्ठानमा मोटरसाइकल चोरी हुने घट्ना पहिलो भने होइन । यहाँ पटक पटक चोरी हुने गरेको छ ।
गाइनो वार्डको ठीक विपरीत दिशामा ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ लेखिए पनि वास्तमा त्यहाँ सिसी क्यामेरा नै लगाएको छैन । चोरलाई पनि यो झुक्याउने काम गरेको भलिभाति थाहा भएकै कारण निर्धक्कसँगै आफ्नो काम गर्ने गर्छन । यसतर्फ बीपी क्याम्पले ध्यान दिन भने सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: