Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ।

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। होल्डिङ सेन्टरमा आउने सुकुम्वासीहरूको तथ्याङ्क सङ्कलन उपत्यका विकास प्राधिकरण ले गरिरहेको छ। थापाथली, गैरिगाउँ लगायतका क्षेत्रबाट सुकुम्वासीहरू त्यहाँ आउने क्रम जारी रहेको छ।

यसैबीच, प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला गरिएको जनाइएको छ।

होल्डिङ सेन्टरमा आएका सुकुम्वासीहरूका लागि आवश्यक प्राथमिक उपचारको व्यवस्था पनि सरकारले मिलाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीबारे अध्ययननै नगरी राज्यले जे गरे पनि हुन्छ जस्तो गरी अघि बढ्यो: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...

माइतीघरमा महेश बस्नेतकि श्रीमति र शोभा पाठकबीच भुतालाभुताल

काठमाडौं । माइतिघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच झडप भएको छ। झडपमा एमाले नेता महेश बस्नेतकी पत्नी  अम्बिका बस्नेत र अभियन्ता सोभा पाठक प्रत्यक्ष ...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्। नेपाली साहित्यका आदिकव...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंस...

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थ...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढ...

किसानले तरकारीको मुल्य पाएनन्, अधिकांश तरकारीको मुल्य प्रतिकिलो पाँच रुपैैयाँ

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यह...

मन्त्रिपरिषद् बैठक आज बस्दै, सुकुमवासी समस्या पनि एजेन्डामा

काठमाडौं । मन्त्रिपरिषद् को बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे सिंहदरबार मा बस्ने तय गरिएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छल...

जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद

जाजरकोट। कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending