Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

जुलाई लास्ट वा अगस्ट फस्टमा प्रचण्डको भ्रमण हुने सन्देश चीनमा पुग्यो

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को भ्रमणको सन्देश चीनमा पुर्याएको बताएका छन् । झण्डै दुईसाता चीन भ्रमण सकेर फर्किएका उपाध्यक्ष सापकोटाले प्रधानमन्त्रीको तर्फबाट जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमण हुनसक्ने सन्देश ९प्रस्ताव० राखेको बताए । 

‘मैले प्रधानमन्त्रीज्यूलाई कुन कुन एजेण्डामा छलफल गर्ने भनेर सोधेको थिए । उहाँले जुलाईको लास्ट वा अगस्टमा चीनको भ्रमण हुनेछ भन्नुहोला । वीआरआई अन्तर्गत प्रोजेक्टको सस्तो ब्याजमा ऋण भनिएको छ । केही योजना अनुदानमा भए आर्थिक विकास गर्न सजिलो हुन्छ भन्ने थियो’ सापकोटाले भने, ‘मैले विशेष जोड दिएर प्रधानमन्त्रीज्यूको सन्देश राखे । उहाँहरुले शब्दमै हुन्छ भनेर भन्नुभएन । मैले एकल रुपमा भेट्दा राष्ट्रपतिलाई भन्छौं भन्नुभएको छ ।’ 

चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए । चीनमा युवाहरुलाई असाध्यै विश्वास गरेको पाइएको पनि सापकोटाले बताए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्बजनिक गरेका ...

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग दिने स्वास्थ्यमन्त्री थापाको निर्णय

भक्तपुर। बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रद...

नेपालको राहदानी विश्व वरियतामा सुधार, कुन देशको कति ?

काठमाडौँ । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबै...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...

नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन

तनहुँ। तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्...

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

विराटनगर। कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्याल...

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगरः मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारीलगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक र...

२७ अंकले घट्यो नेप्से, १६ अर्बमाथीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७।३२ अङ्कले बढेर २५३६।११ अङ्कमा पुगेको छ  । आज ३११ कम्पनीको ४ कर...

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरण...

सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा । यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ। सरकारले साउन देखि चैत सम्म सवारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy