Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

कृषि मन्त्रालयलाई ५८ अर्ब बजेट विनियोजन

खबरडबली संवाददाता

काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ । सरकारले  आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाउन्नेको सडक दुई तर्फी खुल्यो, भासिने जोखिम भने कायमै

नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।  पश्चिम नवलपरासी...

बिश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला सुरु

रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार...

प्रकाशमान राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक पर...

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटो सञ्चालन

काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन ...

उपभोक्तामैत्री बजार प्रवर्धनकका लागि काठमाडौँ महानगरको अनुगमन

काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ ।  अनुगमन जानुअघि व्यापार व्य...

विज्ञानलाई सत्य मान्ने भौतिकवादीहरुको प्रथम जिल्ला भेला सम्पन्न

महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा  प्रथम भेला सम्पन्न गरेका छ । विज्ञान नै सत्य हो भन्ने...

फ्रान्सका मिडफिल्डर पोग्वाको प्रतिबन्ध घट्यो, मार्चदेखि फुटबलमा फर्किन सक्ने

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अप...

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन म...

इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy