काठमाडौं । नायक दयाहाङ राइले फिल्म ‘जारी’को प्रचार गर्दै गर्दा, उनी अभिनित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन चलिरहेको थियो । यो फिल्मको छायांकनको बिचमा समय मिलाएर उनले ब्लकबस्टर फिल्मको प्रचार गरे ।
यो फिल्मको छायांकन ३३ दिनमा सकिएको छ । अब, यो फिल्मको छायांकन सके लगतै दयाहाङ फिल्म ‘दिमाग खराब’मा जोडिएका छन् । निश्चल बस्नेतको निर्देशनमा बनिरहेको फिल्मको छायांकन सुरु भएको २ दिन भयो ।
यो फिल्मका लागि दयाले करिब २ साता समय दिने वुझिएको छ । यो फिल्मको सेड्यूल सकिएलगतै दयाहाङ फिल्म ‘हात्तीछाप’मा व्यस्त हुनेछन् । निर्माता किरण नेपालीले दयाको समय कुरेर बसिरहेका छन् । फिल्मका लागि अरु कलाकार फाइनल भैसकेका छन् ।
दयाहाङले ‘दिमाग खराब र हात्तीछाप’मा समय दिनुपर्ने भएकाले पनि निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गर्न सकेनन् । संभवत, फिल्म ‘हात्तीछाप’को छायांकन सकिएपछि रामबाबुले फिल्मको छायांकन सुरु गर्नेछन् ।
यो बिचमा दयाले भदौ लागेपछि फिल्म ‘नाङ्गो गाउँ’को प्रचारका लागि समय पनि दिनुपर्नेछ । यसरीहेर्दा, दयाका लागि आधा बर्ष आराम गर्ने समय पनि छैन । दशैंपछि उनले अरु फिल्ममा पनि काम गर्ने पक्का छ ।
लगातार ब्लकबस्टर फिल्म दिएपछि दयाको माग फिल्म क्षेत्रमा सबैभन्दा बढी छ । यसैले, दयाहाङ कहिलेकाही समयले यस्तै गर्छ भन्दै फिल्ममा निरन्तर व्यस्त बनिरहेका छन् ।
साभार : MeroFilm.com बाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: