Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टिमलाई बधाई

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। 

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएको हुन्। 

उनले लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन्। 

उनले भनेका छन्,आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युइएविरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्धतिमा ९ रनले जित हात पारेको थियो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दियामा बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत दिन प्रदेश सरकारसँग माग

काठमाडौं। बर्दियामा बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिन नेपाली कांग्रेसले लुम्बिनी सरकारसँग माग गरेका छन्।  नेपाली का...

भारत लागिन् सञ्चार मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छन्। मन्त्री शर्मा बुधबार र बिहीबार न...

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने...

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको चार महिने प्रशिक्षण सुरु भएको छ। यसको सुरुवातमा माओवादी केन्द्रले अर्थशास्त्रलगायत विषयमा...

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको काँधमा छ : शेखर कोइराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउ...

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

काठमाडौं।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनल...

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...

जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न माग

काठमाडौं।  कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...

विदेशी पर्यटकको लेक लागेर मृत्यु

काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page