काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ।
पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको उनले बताए।
उनी सप्तरी निवासी हुन्।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०७९ - २०:१५
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको चार महिने प्रशिक्षण सुरु भएको छ। यसको सुरुवातमा माओवादी केन्द्रले अर्थशास्त्रलगायत विषयमा...
चैत्र ७ गते, २०७९ - २०:०४
काठमाडौं। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउ...
चैत्र ७ गते, २०७९ - १९:५०
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनल...
चैत्र ७ गते, २०७९ - १९:४४
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...
चैत्र ७ गते, २०७९ - १९:३७
काठमाडौं। कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...
चैत्र ७ गते, २०७९ - १९:२६
काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...
चैत्र ७ गते, २०७९ - १९:२३
काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...
चैत्र ७ गते, २०७९ - १९:१६
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौँ...
चैत्र ७ गते, २०७९ - १९:०९
काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको ...
चैत्र ७ गते, २०७९ - १८:५८
काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर...
प्रतिकृया लेख्नुहोस्: