काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् ।
५ चैतका लागि संसद्को बैठक बोलाएको छ। सरकारलाई विश्वासको मत दिएका दुई दलले समर्थन फिर्ता लिएका छन्। सरकारलाई विश्वासको मत दिने दलले विश्वासको मत फिर्ता लिएमा पुनः ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
१३ फागुनमा राप्रपा र १५ फागुनमा नेकपा एमाले सरकार छाड्दै समर्थन फिर्ता लिएका थिए। १० पुसमा बनेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै सत्ता साझेदार दलहरूको समीकरण पनि फेरिएको छ।
मन्त्रिपरिषद् विस्तारअगावै विश्वासको मत लिने प्रचण्डको तयारी छ । अहिले बनेको गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, नाउपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
१० पुसको गठबन्धनमा रहे पनि नागरिक उन्मुक्ति र जसपा सरकारमा सामेल भएको छैनन् । गठबन्धन फेरबदल भएपछि उनीहरू पनि नयाँ गठबन्धनमा छन् । राष्ट्रपति र उपराष्ट्रपति चुनावका कारण आचारसंहिता लागेकाले पनि मन्त्रीमण्डा विस्तार हुन नसकेको गठबन्धनका नेताहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०७९ - १९:४४
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...
चैत्र ७ गते, २०७९ - १९:३७
काठमाडौं। कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...
चैत्र ७ गते, २०७९ - १९:२६
काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...
चैत्र ७ गते, २०७९ - १९:२३
काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...
चैत्र ७ गते, २०७९ - १९:१६
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौँ...
चैत्र ७ गते, २०७९ - १९:०९
काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको ...
चैत्र ७ गते, २०७९ - १८:५८
काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर...
चैत्र ६ गते, २०७९ - २०:५८
काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...
चैत्र ६ गते, २०७९ - २०:४८
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्। अनलाइन पत्रक...
चैत्र ६ गते, २०७९ - २०:१३
काठमाडौं। आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ। गत महिना खाना पकाउने...
प्रतिकृया लेख्नुहोस्: