Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८० बिहीबार | 29th February, 2024 Thu
NIMB

स्याङ्जा २ मा ६ हजार बढी मतले कांग्रेसका धनराज अगाडि

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जा  २ मा कांग्रेसका धनराज गुरूङले अग्रता बढाउँदै लगेका छन् । ताजा मत परिणाम अनुसार गुरुङले नेकपा एमालेकी पदमा अर्याललाई ६ हजार १९१ मतले अग्रता लिएका हुन् । 

कांग्रेसका गुरुङले  २८ हजार ३७ मत ल्याउँदा एमालेकी अर्यालले २१ हजार ८४६ मत ल्याएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३२ किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौ‌ं । देशका विभिन्न स्थानबाट ३२ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोस...

आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

काठमाडौँ । सामाजिक अभियन्ता भनिने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको एसपी स...

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने

काडमाडौं। निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्...

झिनो अङ्कले घट्यो नेप्से परिसूचक, चारवटा कम्पनीको मूल्यमा सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को...

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज ९अनुचित लेनदेन० सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरह...

न्युजील्याण्ड विश्वको पहिलो ध्रुमपान निषेधित मुलक बन्दै, २००९ पछि जन्मेकालाइ सुर्ति बेच्न प्रतिबन्ध

वेलिङ्टन। न्युजिल्याण्डले विश्वको पहिलो ध्रुमपान निषेधित राष्ट्र रूपमा आफुलाइ उभ्याउने कसरतमा लागेको छ ।   भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थ...

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, ...

बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा एकीकृत समाजवादीको जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज दस्तावेज मस्यौदा समितिको बैठक बसेको छ । बैठकमा पार्टीको आदर्श, वैचारिक ...

लोसपाले बोलायो केन्द्रिय समिति बैठक

काठमाडौं । बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ । जस अनुसार लो...

साउदी अरबमा शिर काटेर एकैदिन ७ जनालाइ दिइयो मृत्युदण्ड

रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies