Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

उपमेयर र २० मध्ये १४ वडा एमालेले जित्यो

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएका छन्।

मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी हुँदा उपमेयरमा भने नेकपा एमालेकी संगीता कुमारी चौधरी विजयी भइन्। 

कांग्रेसका उम्मेदवार पौडेलले ३३०४९ मत ल्याएर विजयी भए । उनका निकटत् प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८०३१ मत पाए। उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ३२४३६ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टले १८०३१ मत मात्रै ल्याए। 

इटहरीका ७३८२३ मत खसेको थियो। २० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा का‌ग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाको घरेलु टोलीसँग सामना गर्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपाल...

अखिल क्रान्तिकारीमा 'विद्रोह', पवन कार्की समूहद्वारा समानान्तर समिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीे विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहविरुद्ध उपाध्यक्ष पवन कार्की समूहले समानान्तर समिति ...

म्याग्दीमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका ला...

रुसले युक्रेनबाट चोरेको अन्न कहाँ लैजान्छ ?

रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भनेर निर्यात गर्ने तयारी

कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको...

अमेरिकाको शिकागोमा बन्दुक आक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ ग...

देशभर भारी वर्षाको सम्भावना,पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौ...

ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर...

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी  भएको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २०...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page