काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक कमजोरीहरू हुन सक्ने भए पनि देशप्रेम र समर्पणमा शंका नहुने बताएका छन्।
लामिछानेले भने, “सुधन गुरुङका शैलीहरूमा प्रश्न हुन सक्छ। तर उनी अबोध बालक जस्तो जिज्ञासु, देशप्रेमी र निरन्तर संघर्ष गर्ने व्यक्ति हुन्। उनी कमजोरी भए पनि विस्तारै सुधार्दै जानेछन्।”
सभापति लामिछानेले थपे, “रास्वपाका सबै सदस्यले सुधन गुरुङलाई साथमा लिएर विजयी बनाउनेछौं। उनी जेनजी आन्दोलनका घाइते, शहीद परिवार र आम जनताको हितका लागि निरन्तर लड्ने एक योद्धा हुन्। संघीय संसदमा उनी एक जोडदार आवाज बन्नेछन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - १६:३२
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा प...
माघ २५ गते, २०८२ - १६:२२
काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले...
माघ २५ गते, २०८२ - १६:१२
नेपालगन्ज। केही दिनयता पुन: सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् । शनिबार बि...
माघ २५ गते, २०८२ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक ...
माघ २५ गते, २०८२ - १४:५७
काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्...
माघ २५ गते, २०८२ - १४:४६
कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमु...
माघ २५ गते, २०८२ - १४:३३
काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले प्रधानमन्त्री सुशीला कार्कीलाई गहिरो मर्माहत बनाएको छ। प्रधान...
माघ २५ गते, २०८२ - १४:२४
नेपालगन्ज । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेक...
माघ २५ गते, २०८२ - १४:१४
नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...
माघ २५ गते, २०८२ - १४:१४
नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...



प्रतिकृया लेख्नुहोस्: