Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

निर्वाचन कार्यालयको सचेतना : मतदातालाई दबाब नपार्न सबैलाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ अनुसार आचारसंहिता उल्लंघन हुने कार्य नगर्न कार्यालयले आग्रह गरेको हो।

त्यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र मतदान हुने दिनभन्दा १७ दिनअघि निर्वाचन प्रचार प्रसार गर्न पाइने व्यवस्था रहेको कार्यालयले स्मरण गराएको छ। यसअघिको समयमा कुनै जुलुस, आमसभा, कोणसभा वा घरदैलो गर्नु निषेध गरिएको छ।

निर्वाचन कार्यालयले स्पष्ट पारेको छ कि मतदातामा प्रभाव पार्ने यस्ता कार्य भएमा कानून अनुसार कारबाही गरिनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैको भ्रम र डरमा नपरी हामीलाई मतदातान गर्नुहोस् : ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा प...

टी–२० विश्वकप : पाकिस्तानको सुखद सुरुवात

काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले...

शीतलहर र हुस्सुले नेपालगन्जको हवाई उडान अवरुद्ध

नेपालगन्ज। केही दिनयता  पुन: सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् । शनिबार बि...

संघीय संसदमा सुधन गुरुङ एक जोडदार आवाज बन्नेछन्: रवी लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक ...

निर्वाचन कार्यालयको सचेतना : मतदातालाई दबाब नपार्न सबैलाई निर्देशन

काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्...

निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमु...

लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीको शोक व्यक्त

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले प्रधानमन्त्री सुशीला कार्कीलाई गहिरो मर्माहत बनाएको छ। प्रधान...

बाँकेमा भाइरल फ्लुका बिरामी बढे

नेपालगन्ज । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेक...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE