Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

विराटनगर महानगरमा कांग्रेसको कोइरालाको अग्रता

Krishi bikash bank
खबरडबली संवाददाता

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन्।
 
मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा ९एमाले०का  सागर थापाले २९६, राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार ९लाल्टिन०का उमेश यादवले १११ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा ९एमाले०की शिल्पा निराला कार्कीले ३४५, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले १९८, राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९२, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६१ मत प्राप्त गर्नु भएको छ । कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थप दुई जनामा हैजा, अहिलेसम्म २१ जनामा पुष्टि

काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाँ...

कोरोना सङ्क्रमण बढ्दै, आज एकैदिन ११३ सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्व...

सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार...

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद्‍ बैठकपछि बाहिर निस्कि...

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर...

एउटा होइन हजारौं छानबिनका लागि तयार छुः अर्थमन्त्री शर्मा

मलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा हो

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उ...

को-को छन् अर्थमन्त्री शर्मामाथि छानविन गर्न बनेको समितिमा ?

समितिलाई १० दिनको समयसीमा

अर्थमन्त्री शर्माले बोल्न थालेपछि एमाले सांसद बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् । बुधबारको बैठकम...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page