बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दल मिल्दा पनि दमकमा एमालेलाई हराउने आँट गर्न नसकेको बताए ।
गृहनगर दमकमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ पाँच दल मिल्दा पनि दमकमा एमालेलाई हराउने आँट गर्न नसकेको बताए । ‘दमक एमालेको गढ हो, किल्ला हो । त्यसैले पाँच दल मिल्दा पनि एमालेविरुद्ध लड्ने हिम्मत गरेनन् र राप्रपासँग मिल्न बाध्य भए,’ उनले भने । उनले केपी ओली पूर्वराजासँग मिलेको भनेर हल्ला चलाउनेलाई दमकमा एमालेविरुद्ध भएको गठबन्धनलाई हेर्न आग्रह गरे ।
दमकवासीले पार्टीभन्दा नेता हेरेर भोट दिने विश्वास व्यक्त गरे । उनले दमकमा भएको विकास निर्माणको विरोध गर्ने दलहरु गठबन्धनमा बाँधिएकाले एमालेलाई कुनै फरक नपर्ने जिकिर गरे ।
उनले दमकमा बन्दै गरेको भ्यूटावर देखेर तर्सिएकाहरु, सभागृह बनेको देख्न नसकेकाहरुले एमालेको सरकारको विरोध गरेको बताए। आफ्नै गाउँ, आफ्नै ठाउँमा भएको विकासको पनि विरोध गर्ने कस्ता नेता ?, कस्तो राजनीति ?,’ ओलीले भने, ‘त्यसैले विकास विरोधलाई होइन । तपाईंहरुले विकासप्रेमी नेता हेरेर भोट दिनुहोस् ।’ उनले भने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...




प्रतिकृया लेख्नुहोस्: