अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
५ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षतिग्रस्त भएको अल(जजीराले जनाएको छ।
प्रान्तका प्रवक्ताले समाचार एजेन्सीलाई प्रान्तको कादिस जिल्लामा घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्।
‘भूकम्पमा ज्यान गुमाउने २६ जनामध्ये ५ महिला र ४ बालबालिका रहेको पनि प्रवक्ताले उल्लेख गरेका छन्।
पहिलो भूकम्पको २ घण्टापछि उक्त क्षेत्रमा ४ दशमलव ९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन्।
आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै ७ हजारभन्दा बढी घरमा क्षति पुगेको पनि बताएका छन्।
भूकम्पले प्रान्तको मुकर जिल्लामा पनि क्षति पुर्याएको भएपनि विस्तृत विवरण आइनसकेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०७९ - ०९:४८
धनुषा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको ...
जेष्ठ ४ गते, २०७९ - ०९:३६
काठमाडौं । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित...
जेष्ठ ४ गते, २०७९ - ०८:५५
मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारला...
जेष्ठ ४ गते, २०७९ - ०८:४९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेट...
जेष्ठ ४ गते, २०७९ - ०८:३१
काठमाडौं । राप्रपा नेपालले काठमाडौंमा ऐतिहासिक जित निकालेको छ। बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा जित निकालेको हो। काठमाडौंको शंखरा...
जेष्ठ ४ गते, २०७९ - ०८:२२
काठमाडौं । चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४ सय २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १४ सय ५५ मतान्तरले अघि रहेकी छिन्। नेकपा एमालेका वि...
जेष्ठ ४ गते, २०७९ - ०८:१५
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३१ हजार ६५६ गन्दा नौ हजार ९४१ मतसहित नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन्। राप्रपाक...
जेष्ठ ४ गते, २०७९ - ०८:०८
गणना ढिलो भएपछि मतगणनास्थल थप
जेष्ठ ४ गते, २०७९ - ०७:५७
काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।...
जेष्ठ ४ गते, २०७९ - ०७:५१
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का विजय र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर साउद निर्...
प्रतिकृया लेख्नुहोस्: