Khabar Dabali ६ माघ २०७८ बिहीबार | 20th January, 2022 Thu
Life insurence

काठमाडौं उपत्यकासहित देशभर अझै चिसो बढ्ने, सतर्क रहन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने भएको छ। मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने भएकाले त्यसबाट जोगिन मौसमविद्हरुले आग्रह गरेका हुन्। 

मौसमविद् राजु प्रधानाङ्ले भने, ‘काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा छ। चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ।’

आज काठमाडौंमा पार्ने पर्ने उनको भनाइ छ। बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेले बताए। 

पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा हिमपातको सम्भावना छ। 

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा सम्भावना छ। 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु

अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएक...

प्रदेशको नाम 'मधेश' नामाकरण भएपछि प्रचण्डले दिए बधाई

काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानी तोकिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन। पार्टीले उठाउँदै आएको...

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पू...

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा...

मौसम पूर्वानुमान : अधिकांश स्थानमा वर्षादेखि हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । आजदेखि मौसममा केही खराबी आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मौसममा केही खराबी आउने भएको हो ।  मौसम पूर्वानुमान महाशाखाका अ...

काठमाडौं उपत्यकामा आजबाट नयाँ नियम : अब के गर्न पाइन्छ, के पाइदैन ?

माघ मसान्तसम्म आमसभामा रोक, मनोरञ्जन क्षेत्र बन्द

सर्वोच्च अदालतमा सेवा कटौती, आजबाट जरुरी प्रकृतिका मुद्दाको मात्रै सुनुवाइ

काठमाडौं । कोरोनाको संक्रमण बढेपछि सर्वोच्च अदालतको सेवा कटौती गरेको गरेको छ। आजबाट अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ गर्ने गरी सेवा कटौ...

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

खार्तुम । सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधान...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोेरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।  देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फ...

उकालो लाग्दै कोरोनाकोे ग्राफ, एक सातामै ३८ हजारभन्दा बढी संक्रमित

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page