काठमाडौँ । सरकारले उपत्यकाका विद्यालयमै गएर बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । कोरोना संक्रमण बढेसँगै काठमाडौं र ललितपुरमा फाइजर र भक्तपुरमा मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
विभागले आइतबारदेखि विद्यालय तहमै खोप लगाउन जिल्लालाई निर्देशन दिए पनि केहीले भने सुरु गरेको छैन ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले दधिकोटको अरनिको माध्यमिक विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई खोप लगाएर विद्यालयमा खोप लगाउने अभियानको सुरुवात गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८१ - १४:३६
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने ब...
माघ ७ गते, २०८१ - १४:२९
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएको छन । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८...
माघ ७ गते, २०८१ - १४:०९
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता ...
माघ ७ गते, २०८१ - १३:५९
काठमाडौ । भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेताहरुले एमाले पार्टी छाडेका छन् । एमाले छाड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य र...
माघ ७ गते, २०८१ - १३:४०
कालीकोट । साबिको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्य...
माघ ७ गते, २०८१ - १३:३१
वासिङ्टन। चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएको छन । चिनिय...
माघ ७ गते, २०८१ - १३:२२
धनगढी। बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा...
माघ ७ गते, २०८१ - १३:१३
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्...
माघ ७ गते, २०८१ - १२:५६
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप का...
माघ ७ गते, २०८१ - १२:३९
गाजापट्टी। हमास र इजरायलबिच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतबारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प...
प्रतिकृया लेख्नुहोस्: