Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

महिला संघ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय जिल्ला कमिटी गठन

खबरडबली संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए। 

भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अखिल नेपाल महिला सङ्घ ९समाजवादी० को नगर कमिटीसमेत गठन गरेको छ । ती मध्ये भक्तपुरमा उमाकुमारी श्रेष्ठ र कविता चौगुठी, मध्यपुरमा सुनिता रानाभाट र चन्द्रकला पौडेल, सूर्यविनायकमा कल्पना केसी र कल्पना सुवाल, चाँगुनारायणमा शान्ति खड्का र सुलोचना सुवेदी  क्रमशः अध्यक्ष र सचिवमा चयन भए। 

नेकपा (एकीकृत समाजवदी) भक्तपुरका महिला नेत्रृ रीता अवालका सभापतित्वमा सम्पन्न भेलालाई नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य बागमती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सावित्रा भुसाल, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुवराज विष्ट, केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज सुशीला सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले महिला अधिकार सुनिश्चितका लागि महिला लाग्नुपर्नेमा जोड दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies