Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्री नियुक्त

एजेन्सी

काबुल । तालिबानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर पोस्टमा डा अब्दुल लतीफ नाजारीलाई अर्थतन्त्रको व्यावसायिक उपमन्त्री नियुक्त गरेको बताएका छन्।

तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाको आदेशका आधारमा नाजारीलाई नियुक्त गरिएको जनाइएको छ । ‘डा अब्दुल लतीफ नाजारी हजारा भाइ हुन् र अर्थतन्त्रको क्षेत्रमा क्षमता छ’ ट्विटरमा लेखिएको छ ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सको अन्तरिम सरकारमा नाजारी मात्र गैर(पश्तुन व्यक्तित्व होइनन् तर यसअघि अर्का गैरपश्तुन (हजारा) डा हसन ग्यासीलाई जनस्वास्थ्य उपमन्त्री नियुक्त गरिएको थियो।

यसअघि सेप्टेम्बर ७ मा तालिबानले ३३ सदस्यीय कार्यवाहक मन्त्रिपरिषद् घोषणा गरेको थियो जसमा न त महिला थिए न त समावेशी नै ।

काबुलमा तालिवानको अन्तरिम सरकारका कम्तीमा १४ सदस्य कार्यवाहक प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्द सहित संयुक्त राष्ट्र सुरक्षा परिषद्को आतङ्कवादको कालोसूचीमा छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: