बर्दिया । ५० बर्षिया महिलालाई जबरजस्ती करणी गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले अभियुक्तलाई बिहिबार पक्राउ गरेको हो।
करणीको आरोपमा बर्दिया मधुवन नगरपालिका २ बस्ने वर्ष ५४ को चिन्कौ थारुलाई प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए।
गुलरिया नगरपालिका ३ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत गुलरियामा पेश गरिएको उनले बताए।
अदालतको आदेशले निजलाई पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - ०९:३८
बागलुङ । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालम...
मंसिर २४ गते, २०८१ - ०९:३४
झापा । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् ...
मंसिर २४ गते, २०८१ - ०९:०९
काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस असदको सत्ताको प्रमुख साझेद...
मंसिर २४ गते, २०८१ - ०८:५४
म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार ...
मंसिर २४ गते, २०८१ - ०८:४६
सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमप...
मंसिर २४ गते, २०८१ - ०७:४४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ। ...
मंसिर २४ गते, २०८१ - ०७:३४
काठमाडौँ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानीमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ यही मङ्सिर २४ देखि २७ गत...
मंसिर २४ गते, २०८१ - ०७:३०
काठमाडौँ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन...
मंसिर २४ गते, २०८१ - ०७:२७
सर्लाही । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्...
मंसिर २४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू(भागम...
प्रतिकृया लेख्नुहोस्: