Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु (नामावलीसहित)

खबरडबली संवाददाता

काठमाडौं । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएका छ। दुर्घटनामा पाँच जनाको मुत्यु भएको छ। भने २ जना गम्भिर घाइते भएका छन्। 

आइतबार दशरथचन्द नगरपालिका २ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । 

जीपमा सवार रहेका सात जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको उनले बताए। 

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासचिव दाबेदार वर्षमान पुन र जनार्दन शर्माबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव दाबेदार वर्षमान पुन र जनार्दन शर्माबीच भेटवार्ता भएको छ। दुई नेताबीच बुधबार साँझ भेटवार्ता भएको होे।  ची...

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने, १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ ।  भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्द...

बाघ गणनाका लागि राखिएको क्यामरा निकुञ्जबाटै हराए

पर्सा । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ...

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल...

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुर...

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

पक्राउ परेका सात कार्यकर्तामाथि कानुनी कारवाही अघि बढाउने

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

वीरगञ्ज । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।...

राष्ट्रियसभा निर्वाचन : गठबन्धन बलियो, एमालेलाई ‘साख’ जोगाउनै हम्मेहम्मे

आयोग भन्छ : आजै मतपरिणाम आउँछ

देउवा, प्रचण्ड र माधव नेपाललाई विष्णु रिमालको कटाक्ष : मुखमा रामराम, बगलिमा छुरा !

संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख भएकोे आरोप

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page